काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ । बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला गरेपछि धरानका मेयर हर्क साम्पाङले सामाजिक सन्जालमा दुई टिप्पणी गरेका छन् । उनले रवि लामिछाने नेपाली नागरिक भएको र यो प्रश्न नेपाली नागरिकलाई सोध्नु पर्ने बताएका छन् । उनले लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि
कानूनभन्दा माथी कोहि पनि रहन सक्दैन । रवि लामिछाने अब सांसद रहेनन् । रवि लामिछानेको पक्षमा यदी फैसला हुन्थ्यो भने त्यही नजिरलाई टेकेर यो देशमा धेरै मान्छेले अड्डा जमाउने निश्चित थियो । यो फैसलाले देशलाई ठुलो दुर्घटनाबाट बचाएको छ । हिजो नेपाली नागरिकता त्याग्दै गर्दा रवि लामिछानेलाई थोरै पनि हिनता
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको तराईका भु-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार
काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री डा. भीमबहादुर रावलले रवि लामिछानेको विरुद्धमा फैसला गरेर सर्वोच्च अदालतले बेथिती रोकेको बताएका छन् । सर्वोच्चको उत्प्रेषण आदेश लगत्तै उनले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै सो कुरा बताएका हुन् । उनले दोहोरो नागरिकता प्रदान गर्ने कर्मचारीलाई समेत छानविन गरी कानुनअनुसार कारवाही हुनुपर्ने बताएका छन् । नागरिकता विवाद बारे जानकारी हुँदा हुँदै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाएको प्रति
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आईसीसी त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा नपरेपछि सन्दीप लामिछानेले ‘उज्यालो अघि सधैँ अँध्यारो हुन्छ’
एजेन्सी । आजको जमानामा महिला कुनै पनि हिसाबले पुरुषभन्दा कम छैनन् । तिनीहरू काँधमा काँधमा मिलाएर हिंड्छन् र धेरै अवस्थामा पुरुषहरू भन्दा राम्रो गरिरहेका