हाम्रो बारेमा
संसारको बदलिदो अवस्था र प्रतिस्पर्धी युगमा गुणस्तरीय सूचना सार्वजनिक गरि आम जनताको मन मस्तिष्कमा बस्न हामी स्थापना भएका छौं । आम जनताको गुनासोलाई सारा नेपाली सामु प्रस्तुत गरेर सम्बन्धीत निकायलाई झकझक्याउने हाम्रो मुख्य काम रहनेछ ।
अहिलेको समय पत्रकारिता राजनितिक क्षेत्रले प्रभावित भएको देखिन्छ तर हाम्रा सामु गलत गर्ने जो सुकै दोषी नै रहन्छ । हामीले देश विकासमा टेवा पुगोस् भन्ने उदेश्यले तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. स्थापना गरेका हौं ।
कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर प्रेस काउन्सिल नेपाल, सूचना तथा संचार मन्त्रालय, सूचना विभागबाट समेत मान्यता प्राप्त यस प्रा.लि. ले www.18nepal.com अनलाइन पत्रिका संचालन गर्दछ ।