• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

को हुन् क्रिस्टियानो रोनाल्डोको पार्टनर जर्जिना रोड्रिग्ज ? बिकिनी तस्बिरले मच्चायो हंगामा

एजेन्सी । क्रिष्टियानो रोनाल्डोको पोर्चुगल टोली फिफा विश्वकप २०२२ को प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलले अन्तिम ८ मा पुग्न स्वीट्जरल्याण्डको सामना गर्नेछ । यो खेलअघि जर्जिना रोड्रिग्ज दोहा पुगेपछि चर्चामा छिन् । जर्जिनले आफ्नो इन्स्टा स्टोरीमा बिकिनीमा सेल्फी पोस्ट गर्दै दोहा लेखेकी छिन् ।

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्स सन् २०१६ देखिसँगै बस्दै आएका छन् । दुबैका चार सन्तान छन् । जर्जिना रोड्रिग्स स्पेनकी एक नर्तक र मोडेल हुन् । जर्जिना रोड्रिग्ज आफ्ना चार सन्तानसहित फिफा विश्वकप हेर्न आइपुगेकी हुन् ।

उनले स्टेडियम भित्रका बालबालिकासँगको तस्बिर सेयर गरेका छन् । लिग चरणमा पोर्चुगलको अन्तिम खेल दक्षिण कोरियासँग थियो । जर्जिना रोडिजकी आमा स्पेनकी हुन् भने उनका बुबा अर्जेन्टिनाका थिए ।

जर्जिनाको बाल्यकाल उत्तरपूर्वी स्पेनको जाका शहर र ह्युस्का प्रान्तको भागमा बित्यो । उनी आफ्नो बहिनी इभानासँग यस शहरमा हुर्किएकी थिइन् । जर्जिना रोड्रिग्स सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

उनले समय समयमा क्रिस्टियानो रोनाल्डो र बालबालिकासँग फोटो र भिडियो शेयर गरिरहेकी हुन्छिन्, जसलाई फ्यानले निकै मन पराउँछन् । जर्जिना रोड्रिग्ज पहिले ब्याले डान्सर थिइन् । उनले सेल्स असिस्टेन्टको रुपमा पनि काम गरेकी छिन् ।

जर्जिनाले लन्डनमा अध्ययन गरेकी हुन् । यसपछि उनले मोडलिङमा आफ्नो करियर सुरु गरिन् । जर्जिनाले नेटफ्लिक्समा आफ्नो ‘आई एम जर्जिना’ शो रिलिज गरिन् । यस कार्यक्रममा उनले क्रिस्टियानो रोनाल्डोसँगको सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् ।

रोनाल्डो र जर्जिनाको भेट सन् २०१६ मा भएको थियो । त्यसपछि दुबैको भेट गुच्चीको शोमा भएको थियो । त्यसपछि यी दुई बीचको सम्बन्ध गाढा हुँदै गयो । रोनाल्डोलाई समर्थन गर्न जर्जिना सधैं स्टेडियम पुग्छिन् । जर्जिनाले रोनाल्डोका ४ सन्तानमध्ये २ जनालाई जन्म दिएकी हुन् ।

  • रोनाल्डो
मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र
इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल
टुकुचा खोला उत्खननमा ‘ब्रेक’, उच्च अदालतले गर्यो जग्गाधनीको पक्षमा फैसला

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.