• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा ठप्प, एक महिनासम्म यात्रुले भाेग्नेछन् सास्ती

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक रुपमा ४ घण्टा ठप्प हुने भएको छ । सो सडकमा पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि पुनः दैनिक रुपमा सडक आवागमन बन्द गरेर काम जारी राखिने भएको हो ।

कहिले बाटो विस्तारका लागि त कहिले पुल निर्माणका लागि भन्दै यो सडकमा आवागमन ठप्प पार्दा हजारौँ यात्रु र मालवाहक सवारी आवागमनमा सास्ती हुँदै आएको छ ।

पटक पटक पहाड काट्नाले पहिरो गएर समेत बेलाबेला सडक अवरुद्ध हुने गर्छ । उसै पनि सवारीको चापका कारण यस सडकखण्डमा जाम हुने हुनाले यात्रुहरुलाइ सास्ती त छँदै छ । अझ निर्माण कार्यका लागि सडक बन्द गर्दा जाम झन बढ्ने गरेको छ ।

एक महिनाघि पनि सोही पुल निर्माण्का लागि सडक दैनिक रुपमा बन्द गरिएको थियो । सडक आवागमन बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको भन्दै बाँकी काम पनि छिटो सक्काउन पुनः सडक बन्द गरी निर्माण कार्य गर्न लागिएको सो सडक योजना कार्यालयले जनाएको छ ।

यस पटक भने दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने कार्यालयले जनाएको छ । यसअघि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक बन्द गरिँदै आएकोमा काठमाडौँबाट बाहिरिने हजारौँ सवारीका लागि समय असहज भएकाले भन्ने यातायात व्यवसायीहरुको गुनासो आएपछि समय परिवर्तन गरिएको आयोजना कार्यालयका किरण कार्कीको भनाइ छ ।

सडक बन्द गर्ने बारे गृहमन्त्रालयमा समेत छलफल भएको र सोही निर्णय अनुसार अघि बढ्न लागेको उनले बताए । आजै (शुक्रबार) देखि एक महिनासम्म दैनिक ४ घण्टा सो सडकखण्ड बन्द रहनेछ । तर बन्द भएका बेला पनि अत्यावश्यक सवारी, एम्बुलेन्स लगायत पैदलयात्री भने आवागमन गर्न पाउनेछन् ।

हाल चार स्थाानमा पुल निर्माणको काम भइरहेको छ । सिमलताल पुल र कालीखोला पुल निर्माण गरिने स्थानमा पहाड काटेर सकिएको छ भने तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण गरिने ठाउँमा पहाड काट्ने काम अझै बाँकी रहेको जनाइएको छ ।

  • ठप्प
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए
डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.