• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

अन्तरिक्ष टेलिस्कोपले पत्ता लगायो पृथ्वी जत्रै नयाँ ग्रह

बीबीसी । गत वर्षदेखि सञ्चालनमा आएको जेम्स वेब टेलिस्कोपले कैयौँ नयाँ कुराहरू पत्ता लगाएको छ । यसले एउटा नयाँ उपलब्धि हासिल गरेको छ । अन्तरिक्षमा स्थापित सबैभन्दा ठूलो उक्त टेलिस्कोपले पहिलो पटक एउटा ग्रह पत्ता लगाएको छ ।

उक्त ग्रह पृथ्वीसँग निकै मिल्दोजुल्दो देखिन्छ । वैज्ञानिकहरूले भविष्यमा उक्त ग्रह बारे थप नयाँ कुरा थाहा पाउन काम गर्ने योजना बनाएका छन् ।

वैज्ञानिकहरूले के फेला पारे ?
अक्टान्स तारामण्डलमा अवस्थित उक्त चट्टानी ग्रह पृथ्वीबाट ४१ प्रकाशवर्ष पर छ । उक्त ग्रहको नाम एलएचएस ४७५बी (LHS 475b) राखिएको छ । सबैभन्दा पहिला नासाको एउटा भू-उपग्रहले उक्त ग्रह पत्ता लगाएको थियो ।

तर जेम्ब वेबले उक्त ग्रहको अवलोकन गर्दै त्यसको अस्तित्व पुष्टि गरेको हो । यो निकै नयाँ ग्रह भएकाले यस बारे धेरै कुरा जान्न बाँकी छ । तर वैज्ञानिकहरूले केही प्रारम्भिक विवरण दिएका छन् ।

यो ग्रह सानो छ र यसको आकार पृथ्वीको जत्रै छ । तर त्यहाँको तापक्रम पृथ्वीको भन्दा केही सय डिग्रीले बढी भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । वैज्ञानिकहरूको टोलीले उक्त ग्रहमा वायुमण्डल भए नभएको बारे थाहा पाउने प्रयास गरिरहेको छ ।

यद्यपि उक्त ग्रहमा शनि ग्रहको चन्द्रमा टाइटनमा भए जस्तो मीथेन ग्यासको बाक्लो वायुमण्डल नभएको कुरामा उनीहरू विश्वस्त देखिएका छन् । यस उपलब्धिबाट उत्साहित भएका वैज्ञानिकहरूले भविष्यमा अरू ग्रहहरू पनि फेला पर्ने आशा गरेका छन् ।

“पृथ्वीको जत्रो आकारको चट्टानी ग्रहका यी प्रारम्भिक अवलोकनात्मक परिणामले भविष्यमा जेम्स वेबमार्फत् चट्टानी ग्रहको वायुमण्डलबारे अध्ययन गर्न सम्भावनाको ढोका खोलेका छन्,” नासाका निर्देशक मार्क क्लाम्पिनले भने ।

“जेम्स वेबले हामीलाई सौर्यमण्डलबाहिर पृथ्वीसमान संसार भएको नयाँ धारणालाई अझ राम्ररी बुझाइदिएको छ, उनले भने, “हाम्रो अभियान बल्ल सुरु भएको छ ।”

वैज्ञानिकहरूले नयाँ ग्रह बारे थप जानकारी चाँडै पाइने अपेक्षा गरेका छन् । उनीहरूले केही महिनामा थप अवलोकन गर्ने तालिका बनाएका छन् ।

  • ग्रह
शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल टेलिकमको नेटवर्कमा किन आयो समस्या ?
सन् २०२२ मा व्हाट्सएपले ल्यायो यी नयाँ फिचर, के तपाईले प्रयोग गर्नुभयो ?
आजदेखि एमडिएमएस लागू, अब चल्ने छैनन् यस्ता मोबाइल

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.