• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • ९. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

  • १०. सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

विद्यार्थी माथि प्रधानाध्यापकको कुटपिट, घाइते भएपछि अस्पताल भर्ना

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–३, सुन्धारामा प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । चन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थीलाई काठको लठ्ठीले प्रहार गर्दा १५ वर्षीया लिला आले घाइते भएकी हुन् ।

प्रधानाध्यापक आलेको कुटाइबाट घाइते भएकी आलेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरा झरौटामा उपचार भइरहेको छ । उनको पिठ्युमा लठ्ठीको डाम बसेको छ । लठ्ठी प्रहारबाट देब्रे खुट्टा टेक्न र बस्न समेत नसकेकी आलेलाई एम्बुलेन्समा राखेर सोमबार बिहान अस्पताल ल्याइएको थियो ।

घटना आइतबार भएको हो । बिहानै अभिभावक विद्यालय पुगेपछि प्रधानाध्यापक थापाले नै समन्वय गरी एम्बुलेन्समा हालेर लिलालाई उपचारका लागि अस्पताल पठाएका थिए । उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीमध्ये ६/७ जनाबाहेक सबैले कुटाइ खाएको पीडित विद्यार्थीहरूले बताएका छन् ।

घाइते लिलाका अनुसार कक्षागत मुल्यांकनमा आफूले भनेजति प्राप्तांक नल्याएको भन्दै प्रधानाध्यापक थापाले १३/१४ पटकसम्म लठ्ठीले हानेका थिए । उनका अनुसार अर्की एक जना साथी पनि उनी जस्तै घाइते छिन् । तर उनी हिँड्न सक्ने भएकाले घरमै आराम गरिरहेको छिन् ।

लिलाले आइतबार राती सुत्ने बेलामा आमालाई फोन गरेर सरले कुटेको जानकारी गराउँदै आफूलाई लिन बोलाएकी थिइन् । लिलाकी आमाले घटना बारे इलाका प्रहरी कार्यालय भिमादमा निवेदन दिएका छन् । प्रहरीमा निवेदन दिएपछि थापाका अनुसार प्रधानाध्यापक थापाले फोन गरेर स्कुलमै मिल्न दबाब दिएका छन् ।

यता, प्रधानाध्यापक थापाले विद्यार्थीहरूलाई आफूले लठ्ठीले कुटेको स्वीकार गरेका छन् । तर उनले नियतवशभन्दा पनि विद्यार्थीहरूलाई आफूले भनेजति नम्बर नल्याए एउटा प्रश्न बराबर एक लठ्ठी हिर्काउने भनेर सहमति गराएको बताउँछन् ।

आफूले कुटेको कारण विद्यार्थी अस्पताल भर्ना नभएर पुरानो बिमार (कोखा दुख्ने) समस्याले गर्दा भर्ना हुनु परेको प्रधानाध्यापक थापाको भनाइ छ । तर, आफूले गल्ती महसुस गरेको भन्दै अब विद्यार्थी नकुट्ने बताएका छन् ।

  • कुटपिट
सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?
भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए
डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.