• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
बुधबार, माघ १८, २०७९
बुधबार, माघ १८, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

OK को पूरा अर्थ के हो ? यस्तो छ रोचक तथ्यहरु

एजेन्सी । कुनै कुरामा सही थाप्दा हामी सबैले सहजै बोल्ने शव्द हो ओके । धेरै मानिसले कुनै कुराको जवाफ यहीँ दुई अक्षरयुक्त शब्द OK मै दिन्छन् । वास्तवमा यो दुई अक्षरले एउटा पूरै वाक्यको काम गरिरहेको हुन्छ र मानिसहरुको संवाद छोटाइरहेको हुन्छ ।

त्यसैले यो निकै चलनचल्तीको शव्द बनेको छ आमरुपमा । तर विडम्बना धेरैलाई यो शव्दको पूरा स्वरुप तथा अर्थ नै थाहा नहुन सक्दछ । आखिर OK को पूरा अर्थ के हो त ? OK अंग्रेजी भाषाको सबैभन्दा सामान्य शव्दमध्ये एक हो । धेरैलाई थाहा नहुन सक्दछ OK को पूरा रुप Olla Kalla हो । यो एक ग्रिक शव्दावली हो जसको अर्थ हुन्छ सबै ठीक छ ।

OK शव्द १८२ वर्षअघि अमेरिकी पत्रकार चाल्र्स गार्डन ग्रीनको कार्यालयबाट सुरु भएको थियो । सन् १८३९ मा लेखकहरुले जानीबुझी शव्दहरुलाई परिवर्तन गरे र संक्षिप्त अक्षरहरुको प्रयोग गर्न थाले । जस्तै अहिले हामीले प्रयोग गर्ने LOL, OMG तथा NBD भन्दछौँ ।

OK लाई पहिलो पटक OLL Korrect को रुपमा प्रयोग गरिएको थियो । चार्ल्स गार्डन ग्रिनले व्याकरणका विषयमा एक व्यंग्य लेख लेखेका थिए र सन् १८३९ मा बोस्टन मर्निङ पोष्टमा प्रकाशित गरेका थिए । त्यसमा OW जस्ता शव्दको पनि प्रयोग गरिएको थियो, जसको अर्थ अल राइट अर्थात् सबै ठीक छ हो ।

अमेरिकी चुनावमा OK को रोचक कहानी
सन् १८४० मा अमेरिकी राष्ट्रपति मार्टिन भेन ब्यूरनको चुनाव अभियानमा OK शव्दलाई चुनावी नाराको रुपमा प्रयोग गरिएको थियो । न्युयोर्कमा जनिमएका ब्यूरनको उपनाम ओल्ड किन्डरहुक थियो । जसलाई छोटकरीमा मानिसहरु OK भन्दथे । त्यो संसारभर लोकप्रिय भएको थियो । उनका समर्थकहरुले चुनाव र्‍यालीहरुमा ओकेको प्रयोग व्यापक रुपमा गरे। त्यतिमात्र नभई देशभर ओके क्लबको गठन पनि गरे ।

ओकेका अन्य तथ्यहरु
हफपोस्टको एक रिपोर्ट अनुसार पहिले OK शव्द OKeh बाट आएको दाबी गरिएको थियो जुन भारतीय मूलका अमेरिकी जनजाति समुदाय Choctaw को एक शव्द हो । OK को सम्बन्धमा विभिन्न तर्कहरु छन् । ओके शव्दको चलन बढेसँगै मानिसहरुमा सदैव विवाद रह्यो । हफपोस्टको रिपोर्टमा स्मिथसोनियन पत्रिकाको एक लेख उधृत गरिएको छ जसमा OK को बारेमा जानकारी दिइएको छ ।

स्मिथसोनियन पत्रिकाको एक लेख अनुसार ओके शव्दको उत्पत्ति १९ औँ शताब्दीको सुरुवातमा भएको थियो । All Correct शव्द परिवर्तन भएर OK भएको दाबी त्यसमा गरिएको छ । ओकेको अर्थ All Correct भएपनि पछि Oll Korrect मा परिवर्तन गरिएको हो ।

  • शव्दावली
बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह
श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’
सेनामा भर्तीका लागि महिलाको भर्जिनिटी टेस्ट, असफल हुँदा यस्तो सजाय

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.