• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

नीमा शिक्षा फाउन्डेसनको अनलाइन शिक्षा प्रणाली ‘नीमा एकेडेमी’

एजेन्सी । २०२० को मार्च महिनाबाट अचानक देखा परेको कोरोना महामारी २०२२ सम्म आईपुग्दा यसको तेस्रो रुप, ओमिक्रोनको प्रभाव नेपालमा समेत देखा परेको छ । छिमेकी राष्ट्र भारत र अन्य नेपालीहरु जाऊआऊ गर्ने मुलुकहरुमा चरम स्तिथिमा पुगेको केहि महिना पछि यहाँ पनि दिनहुँ हजारौँको संख्यामा संक्रमितहरु बढ्ने क्रम तिब्र छ ।

पोहोर परारको बन्दाबन्दी जस्तै यसपटक पनि अन्य क्षेत्रहरु जस्तै, शिक्षण क्षेत्र पनि प्रभावित हुने कुरामा फरक मत देखिदैन । तर विगतमा भन्दा विद्यार्थी, पाठशाला, शिक्षक र अभिभावकहरु भने केहि हद सम्म तयारीका साथ अभ्यस्त भएको भने पक्का देखिन्छ । निषेधाज्ञाको सुरुवाती दिनहरुमा जानी नजानी अथवा करकापले भएपनि शिक्षा दिने-लिने व्यक्तिहरुलाई अब भने केहि राहत देखिन्छ ।

सरासर विद्यालयको शिक्षण संयन्त्र उथलपुथल हुने त भयो नै, यसपालीको एस ई. ई. परीक्षा पहिला वर्षहरुमा जस्तै नराम्रो संग असर पर्ने निश्चित छ । यही अवस्थालाई मध्यनजर गरी नीमा एजुकेशन फ़ाउण्डेशनले (नीमा एकेडेमी) नामक (एप/वेब ) मार्फत बिद्यार्थीलाई अनलाईन/ अफ़लाईन पढ्न मिल्ने कोर्सहरु सुपथ मूल्यमा ल्याएको छ ।

एस.इ.इ परीक्षा २०७८ का लागि तिब्र तयारी कोर्सहरु निम्न प्रकारका रहेका छन ।
१) एस.इ.इ ब्रेन बूस्टर कोर्स : विज्ञान,
२) एस.इ.इ. ब्रेन बूस्टर कोर्स : गणित,
३) एस.इ.इ. ब्रेन बूस्टर कोर्स : विज्ञान + गणित (साझा)।

साथै मात्र ७००-८०० रुपियाँ मा सहजै खरिद गर्न सकिने, यी अनलाईन तयारी कक्षाहरु अफ़लाईन समेत पढ्न/पढाउन सकिन्छ । प्रयोगकर्ताले नेपाली मोबाईल वालेट जस्तै ईसेवा, आई. एम. ई. पे र खल्तीबाट किन्न सक्नेछन ।

पछिल्लो समय नेपालीहरुले पनि डिजिटल प्रविधिलाई आत्मासाथ गरेकाले, यो प्रकोपको विकल्प मात्रै नभएर समयको माग पनि हो भन्नु हुन्छ नीमा एकेडेमीकी प्रमुख परिचालन अधिकृत, नेहा जोशी । विद्यार्थीले घरमै बसीबसी मनलागेको बेला स्वअध्ययन गर्न सक्ने, रमाईलो तरिकाले पढ्न सकिने र मुख्यगरी अतिरिक्ति ज्ञान दिने हुनाले यी प्याकेजहरु विद्यार्थी माझ थप लोकप्रिय बनेको कुरा निमा एकेडेमी द्वारा जानकारी दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि १२ सम्मका धेरै जसो विषयका कोर्सहरु निमा एकेडेमीको एप / वेबमा उपलब्ध छन । लकडाउनमा विद्यार्थीहरुले धेरै फुर्सद पाएको र पढ्ने बानीका साथै पढाईमा नकारात्मक असर परेको पाटोलाई पनि निमा एकेडेमीले उजागर संगै समाधान गरेको नर्थ पोइन्ट अंग्रेजी माध्यमिक विद्यालय भक्तपुरका प्रधानाध्यापक एल्सा झाको ठम्म्याई छ ।

प्रविधिको पर्याय २१ औ शताब्दीमा विश्व एउटा सानो गाउँ बन्दै छ । यो घडीमा नेपालमा पनि डिजिटल शिक्षणमा नीमा एकेडेमीले ल्याएको यी कोर्सहरु निकै सह्रानीय देखिन्छन । नागरिकको प्रमुख हकअधिकारमा पर्ने शिक्षा क्षेत्रमा धेरै नै लगानी लाग्ने पाटो भएकाले गर्दा पनि यसमा प्राईभेट वर्गले मात्रै नभएर सरकारले समेत बेलैमा चासो दिनुपर्ने देखिन्छ । त्यसैले कोरोनाका भेरियेण्ट देखापर्दा मात्रै नभई अघिपछि पनि ‘होम स्कुलिङ्गको’ कन्सेप्टलाई आत्मसाथ गर्नसके शिक्षामा रिमोट प्रगति हुने निश्चित छ ।

  • अनलाइन
बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
माघ २ गते शोक बिदा, त्रिविको चालू परीक्षा नरोकिने
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठन पाठन

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.