• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

म्यादी प्रहरी हुन जिल्ला प्रहरी कार्यालय बाँकेमा युवायुवतीको भीड

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेहरुको भिड लागेको छ । स्थानीय तह निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै देशैभर म्यादी प्रहरीमा फर्म भर्नेहरुको भिड लाग्न लागेको छ ।

म्यादी प्रहरीको लागि फर्म भन्ने समय चैत ११ गतेसम्म मात्रै रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १३६ ओटा मतदान केन्द्र र करिब ६९ किलो मिटर खुल्लासिमामा सुरक्षा दिनु पर्ने भएकाले म्यादी प्रहरीमा भर्ना खुल्ला गरिएको बताउनुभयो ।

उहाँले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले चैत म्यादी प्रहरीमा भर्ना हुन पाउने बताउनु भयो । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने एसपी अधिकारीको भनाई छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व सुरक्षा कर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने बताउनु भयो । अधिकारीले बाँके जिल्लाको लागि १ हजार ६८६ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी रहेको बताउनुभयो ।

म्यादी प्रहरीमा भर्ना हुन आएका लागि बाँकेका सबै स्थानीय तहकाबाट युवाहरु आएका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का नरेन्द्र सुनारले बेरोजगार भएर बसेकाले थोरै समय भए पनि जागिर खान आएको बताउनु भयो ।

४० दिन भए पनि घर खर्च चलाउनको लागि खर्च जुटने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको बताउनु भयो । आइतबारबाट भर्ना खुल्ला भएकाले आइतबार नै एक हजार जनाले फर्म भरेका छन् । फर्म भर्नेको धेरै भीड रहेकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले बताएको छ ।

फर्म भर्ने काम सकिएपछि १५ गतेबाट शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुने छ । म्यादी प्रहरी जवानको तलब ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ पाउने छन् । उनीहरुको बीमा लगायतका अन्य सुविधा पनि हुनेछ ।

  • म्यादी
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि गरेको थियो तपस्या
फेरि एक पुरुषले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाहको प्रयास
टुकुचा खोला उत्खननमा ‘ब्रेक’, उच्च अदालतले गर्यो जग्गाधनीको पक्षमा फैसला

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.