• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

सार्वजनिक स्थानमा कुकुरले मलमुत्र फालेपछि..

एजेन्सी । ६ महिनाअघि आफ्नो पाल्तु जनावरले कुनै सार्वजनिक स्थलमा दिसा गर्दा उसको मालिकले ठूलो क्षतिपूर्ति तिर्दा जोकोहीलाई पनि पीडा हुनसक्छ । यस्तै पीडा स्पेनकी एक महिलाले अनुभूति गरेकी छिन् । ६ महिनाअघि एउटा शहरमा घुम्न जाने क्रममा उनको कुकुरले गरेको मलमुत्र नउठाएको भन्दै उनलाई ५७० डलर जरिमाना तोकिएको छ ।

स्पेनको भालिन्सिया क्षेत्रकी ती अज्ञात महिलाअगस्टमा बेनलमाडेनामा बिदा मनाउन जाने क्रममा उनको बुल टेरर (कुकुर) ले गरेको दिसाका कारण उनलाई जरिमाना तोकिएको हो । माल्गा प्रान्तको सुमद्री क्षेत्रमा पर्ने शहरमा कुकुरले गरेको फोहर अधिकारीहरुले कसरी थाहा पाए त ? समुद्री किनारमा रहेको मलमुत्र उनकै कुकुरको हो भन्ने अधिकारीले पुष्टि गरेका थिए ।

कुकुरले गरेको दिसाको डीएनए परीक्षणमार्फत अधिकारीहरुले महिलाको ‘अपराध’ पत्ता लगाएका थिए । स्पेनमा नगरपालिकाका कुकुरहरुको डीएनको डाटाबेस राख्ने र संकलन गर्ने विषयमा विज्ञ कम्पनी एडीएन क्यानियोले सन् २०१४ देखि स्थानीय अधिकारीहरुसँग मिलेर काम गर्दै आएको छ ।

कुकुरहरुलाई जथाभावी छोड्न र दुव्र्यवहार हुनबाट जोगाउन डीएनए नमुना अध्ययन गर्नुु कम्पनीको मुख्य उदेश्य हो । तर, ककुरको मलमुत्र नहटाउने कुकुरका मालिक पत्ता लगाउन पनि सोही प्रविधि प्रयोग गर्न सकिन्छ ।

‘कुकुरको आनुवंशिक गणनाले आवश्यक माइक्रोचिप रजिस्ट्रेशनलाई सहयोग गर्ने र जुनसुकुै सहर, प्रान्त वा स्वायत्त समुदायका जनावर भए पनि तिनिहरुलाई एउटा राष्ट्रिय तहमा राम्रोसँग नियन्त्रण गर्न अनुमित दिन्छ,’ एडीएन क्यानिनोका सीइओ इनरिक्यू पेरिग्युल भन्छन् ।

दुर्भाग्यवश सजाय सुनाइएकी महिलाको सन्दर्भमा भने प्याटर्ना शहरले गत सेप्टेम्बरमा कुकुरको डीएनए प्रणाली लागू गरेको थियो । उनले तत्कालै आफ्नो कुकुरलाई त्यसमा दर्ता गरेकी थिइन् । कुकुर हराएको अवस्थामा उनल वीमा दाबी गर्न सक्ने भएकोले पनि उनले हतारमा दर्ता गरेकी थिइन् ।

आफ्नो सो निर्णयले ६ महिनापछि उनैलाई समस्या पार्ला भनेर उनले कल्पनासमेत गरेकी थिइनन् । महिलाले नाभर्रा रोडमा छोडेको कुकुरको मलमुत्रको नमुनालाई बेनलमाडेनाका अधिकारीहरुले संकलन गरेर म्याचका लागि एडीएन क्यानिनो डाटाबेसमा पठाएका थिए ।

कुकुरका मालिक सेवाका लागि दर्ता गर्न खोज्दा सिस्टमले म्याच भएको देखाएकाले उनका नाममा जरिवाना सुनाइएको थियो ।

  • मलमुत्र
मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह
श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’
सेनामा भर्तीका लागि महिलाको भर्जिनिटी टेस्ट, असफल हुँदा यस्तो सजाय

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.