• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शुक्रबार, माघ २०, २०७९
शुक्रबार, माघ २०, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

सुनको मूल्य हालसम्मकै उच्च

माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट

अभिनेत्रीले भनिन्- ‘अन्तर्वार्ता दिएपछि अश्लिल म्यासेज, अडिसनका लागि बोलाएर बलात्कार….’

घरेलु हिंसाको सिकार बनिन् नवाजुद्दीन सिद्दिकीको श्रीमती !

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

आइपीएल : ब्राभोको किर्तिमानका बाबजुत कोलकाता विजयी

एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । उद्धघाटन खेलमा कोलकाताले ४ पटकको विजेता चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको हो ।

१ सय ३२ रनको विजयी लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा ओपनर तथा अनुभवी खेलाडी अजिक्या रहाणेले ३४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए ।

कप्तान श्रेयस ऐर २० बलमा १ चौकासहित २० रनमा अविजित रहे ।ओपनर वेंकटेर ऐर १६, नितिश राणा २१ र साम बिलिंग्स २५ रनमा आउट भए । बिलिंग्सले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यो सँगै ब्राभो आइपीएल इतिहासमा सवाधिक विकेट लिने खेलाडी मालिंगासँग बराबरी गरेका छन् । दुबै खेलाडीले समान १७० विकेट लिएका छन् ।

त्यस्तै, मिचेल सान्टनारको नाममा १ विकेट रह्यो । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । चेन्नईका पूर्व कप्तान महेन्द्रसिंह धोनी ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनमा अविजित रहे ।

चेन्नईमा पहिलो पटक धोनी कप्तान विनाको भूमिकाबाट खेलेका हुन् । सन् २००८ देखि कप्तानी गर्दै आएका धोनीले यस सिजनमा रविन्द्र जडेजालाई हस्तान्तरण गरेका हुन् । चेन्नईलाई ४ उपाधि दिलाएका धोनीले जडेजालाई तयार पार्न कप्तान छाडेका हुन् ।

डेब्यू कप्तानी गरेका जडेजा २८ बलमा १ छक्कासहित २६ रनमा अविजित रहे । खराब प्रदर्शन गरेको चेन्नईलाई छैटौं विकेटका लागि धोनी र जडेजाले ७० रनको अविजित साझेदारी गरेका थिए । रोबिन उथप्पाले २१ बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए ।

तीव्र गतिका बलर उमेश यादवले पहिलो ओभरको तेस्रो बलमा ओपनर ऋतुराज गायकवाडलाई शून्यमा नितिश राणाबाट क्याच गराए । युवा स्टार गायकवाड एज लागेर स्लिपमा क्याच हुन पुगे । यादवकै चौथो ओभरको पहिलो बलमा डेभन कन्वे कप्तान श्रेयस ऐरबाट ३ रनमा क्याच भए ।

स्पिनर बरुण चक्रवर्तीको बलमा उथप्पा विकेटकिपर शेल्डन ज्याकसनबाट स्टम्पिङ आउट भए । अम्बाती रायूडु १५ रनमा रन आउट हुँदा शिवम दुबे ३ रनमा क्याच आउट भए । कोलकाताका उमेश यादवले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्ती र आन्द्रे रसेलले १–१ विकेट लिए ।

चेन्नईले अब ३१ मार्चमा लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल्नेछ । कोलकाताले ३० मार्चमा रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । आइतबार दिउँसो दिल्ली क्यापिटल्स र मुम्बईबीच प्रतिस्पर्धा हुनेछ । साँझ पन्जाब किंग्स र बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

शनिबार, चैत १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन
नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश
वर्षको उत्कृष्ट पुरुष क्रिकेटर बने बाबर आजम

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    सीमित व्यापारी र उद्योगीको कब्जामा नेपालको बैंकिङ क्षेत्र

  • २.
    इन्भेष्टमेन्ट बैंकको ५ अर्ब राजश्व छलीको फाइल खोल्दा सरुवामा परे महानिर्देशक दाहाल

  • ३.
    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने : प्रवक्ता मुकुल ढकाल

  • ४.
    मिस नेपाल-२०२३ को आवेदन खुला, क-कसले दिन सक्छन् आवेदन ?

  • ५.
    माघ २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    सुनको मूल्य हालसम्मकै उच्च

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.