• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
मङ्गलबार, माघ १७, २०७९
मङ्गलबार, माघ १७, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

आर्थिक वर्षको बजेटमा खर्च कटौती, अब के-के गर्न पाइँदैन ?

विश्वप्रकाश शर्मा भन्छन्- ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ’

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

एनआरएनए निर्वाचन : के का लागि बधाई दिने ?

हुन त मैले बधाई दिनु र नदिनुमा तपाईहरुले पाउनु भएको पदलाई कुनै फरक पार्न सक्ने त होइन । तर मेरो जस्तै भाव बोकेका असंख्य प्रवासी नेपालीहरु छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को जुन खालको ओज थियो, प्रतिष्ठा थियो जीवा लामिछानेको कार्यकाल पछाडीका कसैले पनि थेग्न सकेनन् । उपेन्द्र महतोको विरासत त कसैले समात्न पनि सकेनन् । कोही जाँड धोकेर विमानस्थलमै वितण्डा मच्चाउने, कोही स्वास्नीलाई उत्तराधिकारी बनाउने ।

यिनका हर्कतले प्रवासमा बसेका हरकोही नेपाली र नेपालीमुलका लज्जित हुनुपर्ने अवस्था आइलागेको छ । किनकी नेपालबाट हेर्दा प्रवासमा बसेका हरेक व्यक्तिलाई एनआरएनकै दृष्टिले हेरिन्छ ।

यस पटकको अधिवेशनले त सबैभन्दा लज्जित बनाएको छ हर सदस्यलाई । तीन तीन अध्यक्ष पनि कुनै संस्थामा हुन्छ ? कसैलाई जुनसुकै तरहले पद चाहियो भन्दैमा रातारात विधान संशोधन ? माफ गर्नुहोला-यस पटक टीका लगाएर, लिष्टमा परेर, सरकारी र गैर सरकारी आशिर्वाद पाएर जो जतिले पद बोकेर फर्किनु भएको छ नि । तपाईहरु सबै लालची हो ।

अस्ति भरखर नेकपाको दुई अध्यक्षको वितण्डाले नेपालले दुर्भाग्य खेपेको देख्दादेख्दै तीन जना अध्यक्ष बनाउने ? यसले संस्था एक हुनेमा तपाईहरु ढुक्क हुनुहुन्छ ? हेर्दै जानेछौ हामी साँचों खुट्टा तानातान त अब थालनी हुन्छ ।

तपाईहरुका कारण प्रवासमा बस्ने हरकोहीको बेइज्जती भएको छ । सामाजीक संजालमा आएका टिप्पणी, मिडियामा प्रकाशित तिखो समाचार पढ्नु भएको छ ? तपाईहरुका चाकडीवाजहरुले बधाई दिएका छन् । तर मलाई चाहि लाज लागेको छ ती चाकडीवाजहरुको प्रसंशा देख्दा । चाकडीवाजहरु देख्दा एउटा पौराणिक कथा याद आयो ।

कथामा राजाको नाकमा बसेको झिँगा धपाउन चाकडीवाजले तरवार प्रहार गरेको थियो । झिंगो त भाग्यो । तर तरवारको प्रहारले राजाको नाक काटियो । संस्थाको वदनाम गरेर पद बोकेकोमा तपाईहरु कोही पनि बधाईको हक़दार हुनुहुन्न ।

  • एनआरएनए
  • निर्वाचन
मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?
मलाई नि पद उसलाई नि सत्ता, खै कहाँ छ जनताको सरकार ?
के सुन्नुपर्छ, के देख्नुपर्छ र के के भोग्नुपर्छ नेपाल भन्ने देशमा ? फेरि देशमा नयाँ नाटक प्रदर्शन

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    जया (भीमा) एकादशीमा गर्नुहोस् यी कार्य, बदलिनेछ तपाईको भाग्य

  • २.
    अरमान मलिकका दुई गर्भवती श्रीमतीबीच झगडा, तात्यो सामाजिक सञ्जाल

  • ३.
    फोर्स गाडी रामघाटमा दुर्घटना : १३ जना घाइते, ५ को अवस्था गम्भीर

  • ४.
    दुध र घ्यू बनाउन मासुको बोसो प्रयोग गरिएको भेटियो

  • ५.
    मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता आवश्यक : कांग्रेस वरिष्ठ नेता पौडेल

  • ६.
    फेरि एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रास्वपा सभापति लामिछाने

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.