• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

एजेन्सी । यद्यपी वैज्ञानिक युगमा मानिसहरू ज्याेतिषशास्त्रका कुराहरू मान्न खासै तयार हुँदैनन् । तर मानिसभन्दा माथि केही शक्ति छ भन्ने विश्वास भने वैज्ञानिकहरू पनि गर्छन् । ज्याेतिषशास्त्रका धेरै कुराहरू विज्ञानसँग मेल पनि खान्छन् । यस्तै जन्मबार अनुसार मानिसकाे स्वभाव निर्धारण हुने ज्याेतिषहरू बताउने गर्छन् । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने गर्दछ ।

आइतबार : आइतबार जन्मिएका व्यक्ति सकारात्मक सोचका हुन्छन् र निकै विश्वसनीय पनि । अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहन्छन् । चिन्तन शक्ति धेरै हुन्छ यो बार जन्मिने मानिसमा, त्यसैले लेखन अथवा वकालतको क्षेत्रमा राम्रो हुनेछ । अरुलाई सहयोग गर्न सधैँ तत्पर हुन्छन् । चाँडै रिसाउने बानी पनि हुन्छ ।

सोमबार : सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । निकै मुडी र संवेदनशीले हुन्छन् । यस बार जन्मिएका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ । आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

मंगलबार : मंगलबार जन्मिएका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार : बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । उनीहरुको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । उनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन । नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । कुरा गर्ने तरिका निकै प्रभावशाली छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने हुनाले यीनीहरूले निकै सफलता हात पार्छन् । धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । कसैलाई पनि सजिलै माफी दिँदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।

बिहिबार : बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । यीनीहरू मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् । सफा र स्वच्छ बिचारधाराका मालिक हुन्छन् । यीनीहरूभित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन् र त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।

यीनीहरू निकै मेहनती हुन्छन् र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहन्छन् । यीनीहरूलाई स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहँदैनन् । चाँडै नै मानिसहरुलाई विश्वास गर्छन्, जसको प्रतिफल भोग्नुपर्छ । धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार : शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ । यीनीहरू धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् । संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । मधुर स्वरमा बाेल्छन् र मनमोहक मुस्कानका मालिक हुन्छन् । यीनी हरू निकै भावुक हुन्छन्, जसकारण कहिलेकाँही अनावश्यक रूपमा दुखी हुन्छन् ।

याे बार जन्मिएका पुरूषहरू महिलाहरुमा र महिलाहरू भने पुरुषहरुमा लोकप्रिय हुन्छन् । आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ । यीनीहरूकाे निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । यीनीहरूका राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ । यीनीहरूसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्दैनन् ।

शनिबार : शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने यीनीहरू हरेक कुरामा परफेक्ट हुन्छन् । यीनीहरू सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ । यीनीहरूका लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । पैसावाला हुन्छन् तर छिट्टै पैसा खर्च गर्दैनन् । जिद्दि हुन्छन् र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्छन् । कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न । यीनीहरूकाे वैवाहिक जीवन सुखमय हुन्छ किनभने यीनीहरू आफ्नो पार्टनरलाई निकै केयर गर्छन् ।

  • स्वभाव
शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सपनामा यी कुरा देखिए बदलिन सक्छ समय, बन्न सक्नुहुन्छ धनवान
सपनामा भिखारी, विधुवा नारी र मासु देखे कस्ताे फल मिल्छ ?
प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.