• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ६. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय, दुई वर्षदेखि राजश्व संकलन शून्य

मुगु । हिमाली जिल्ला मुगुको एक सरकारी कार्यालय दुई वर्षदेखि सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको एक मात्रै अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार कार्यालय करिब दुई वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुँदै आएको हो ।

जिल्लाको पूर्वी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरू नहुँदा दुई वर्षयता दुई जना कार्यालय सहयोगीको जिम्मामा छ । उक्त कार्यालयमा दरबन्दीअनुसार नायब सुब्बा र खरिदार हुनुपर्ने हो ।

तर दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगीले चलाइरहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयहरूलाई सरकारको लक्ष्य पूरा गर्नुपर्ने दायित्व पनि हुन्छ ।

तर यहाँको कार्यालयको भने गत वर्ष र यस वर्ष राजश्व संकलन शून्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मीचन्द्र हमालले बताए । भन्सार कार्यालयमा वर्षको एक पटक सीमा नाकामा हाट बजार लाग्ने गथ्र्याे अहिले हाट बजार पनि लाग्न छोडेको छ ।

दुई ठाउँमा कार्यालय स्थापना
जिल्लामा दुई वटा भन्सार कार्यालयको छन् । सीमा नाका मुगुगाउँमा रहेको एक व्यक्तिगत घरमा र अर्काे सदरमुकाम गमगढी बजारमा घर भाडा लिई कार्यालय चलाइएको छ ।

यहाका कतिपय स्थानीयलाई भन्सार कार्यालय कहाँ छ ? कस्तो छ ? के गर्छ ? भनेर अत्तो पत्तो समेत छैन । उनीहरूले कार्यालय बारे थाहानै भनएको र नाम मात्र सुनेको बताए ।

  • भन्सार
शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च
युवा जति वैदेशिक राेजगारीमा, कृषि श्रमिक पाउनै गाह्राे
नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ६.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

ताजा समाचार

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • ३.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ४.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ५.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ६.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.