• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

पर्यटकको पर्खाइमा मुगुका सामुदायिक होमस्टे

मुगु । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीय स्थल घुमेर अघाउँदैनन् । रैथाने खाद्यन्नकाे स्वाद जीवनभरका लागि बाेकेर फर्कन्छन् ।

मुगु आउने पर्यटक रारा ताललाई प्राथमिकतामा राखेर आए पनि फर्कने बेला भनेर मुगुकाे अर्कै तस्बिर बाेकेर फर्कन्छन् । यहाँ रारा ताल मात्रै छैन, रारा जस्तै दर्जनौं पर्यटकीय स्थल पर्यटककाे पर्खाइमा छन् । यिनै पर्यटकीय स्थलका साथै मुगुका सामुदायिक हामेस्टेहरू पर्यटकको पर्खाईमा छन् ।

मुगुमा एक नगरपालिकासहित तीन गाउँपालिका छन् । तिमध्ये कार्मारोङ्ग गाउँपालिका पुग्ने पर्यटक धेरै हुन्छन् । यस गाउँपालिकाको वडा नम्बर ८ मा रहेको माग्री गाउँमा कार्मारोग सामुदायिक होमस्टे सञ्चालनमा छ ।

व्यवसायमा चौपटमा
पछिल्लो समय सामुदायीक होमस्टेमा पर्यटक नआउँदा सुनसान बनेका छन् । माग्री गाँउमा केही वर्ष पहिला सन्चालन गरिएका दुई दर्जनभन्दा बढी सामुदायिक होमस्टे हिजोआज पर्यटक नआउँदा व्यवसाय चौपटमा परेको छ ।

विगतका वर्षहरूमा होमस्टेमा ओइरो लाग्ने गरेकाे पर्यटक आजभोलि पुग्न सकेका छैनन् । पहिला रारा घुम्न आउने पर्यटकहरू एक अवश्य पनि मुगमकामारोङ्ग गाउँपालिकामा रहेका कोइकी हिमाल, छायानाथ मन्दिर, तिहार गुम्बा, ऋणमोक्ष मन्दिर, त्यहाँको लामा समुदायको रितिरिवाज, चाल चलन, साँस्कृतिक लगायत अन्य पर्यटक स्थलहरूमा अवलोक गर्न सकिन्छ ।

जङ्गली जनावर, वन्यजन्तु, वनस्पति आदिको अवलोकन र घुम्न आउने पर्यटकहरूलाई बास बस्न सकस पर्ने हुँदा उनीहरूलाई लक्षित गरी माग्री गाउँमा लाखौं खर्चेर सामुदायीक होमस्टे बनेकाे थियाे । तर, महामारी र अन्य कारणले हाेमस्टे बन्द भई व्यवसायनै चौपटमा परेको होमस्टे सञ्चालक पेमा कुन्साङ्ग तामाङ्गले बताइन ।

रैथाने बाली पहिलो प्राथमिकतामा
होमस्टेमा आउनेहरूलाई आरमदायी बाससँगै स्थानीय उत्पादन फापर, कोदाको रोटी, सिस्नो, नाफल, आलु, कागुनो, चिनोबाट बनाएकाे ढिडो, रोटी, भात, खुवाउने र स्थानीय साँस्कृतिक रीतिरिवाजको प्रदर्शनी समेत गर्ने गुम्बा, मठ मन्दिर, हिमाल, वन्यजन्तु, वनस्पति अवलोकान समेत गराउने स्थानीय होमस्टे सन्चालकहरूको बुझाइ छ ।

  • पर्यटक
आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.