काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै सेनाले दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले सोमबार (चैत २८) देखि आगामी बैशाख १५ गतेभित्र आवेदन बुझाउन सक्नेछन् ।
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु