• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

यी हुन् विवाहमा नाच्न २० लाखदेखि करोड पारिश्रमिक लिने बलिउड कलाकारहरु

एजेन्सी । भारतमा आफ्नो मनपर्ने कलाकारलाई फ्यानहरू भगवानको रूपमा पूजा गर्छन् । यी कलाकारसँग एक सेल्फी लिनु या उनीहरूसँग नाच्नु हरेकको सपना हुन्छ । पछिल्लो समय बलिउडका नाम चलेका कलाकार विभिन्न पार्टी र बिहेमा डान्स गर्न जाने क्रम बढ्दो छ । यहाँ निजी कार्यक्रममा नाच्न महँगो पारिश्रमिक लिने कलाकारहरूको बारेमा चर्चा गरिएको छ ।

अभिनेत्री विपाशा बसुले राधिका सिंघलसँग प्रदीप धुतका छोरा (भिडियोकन कम्पनीका मालिक) सौरभ धुतको विवाहमा महँगो पारिश्रमिक लिएर नृत्य गरेकी थिइन् । विवाहमा कैटरीना कैफ र मलाइका अरोडाले पनि प्रस्तुति दिएका थिए । विपाशा केही मिनेट नाच्नका लागि २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

अभिनेता ऋतिक रोशनले केही समयअघि उदयपुरमा एक निजी विवाह कार्यक्रममा आफ्नो नृत्य गरेका थिए । उनले लखनउका व्यापारी गौरव शर्माको स्वागतमा प्रियंका चोपडा र आलिया भट्ट जस्ता कलाकारका साथ नाचेका थिए । ऋतिक पनि नृत्य देखाउनकै लागि मोटो रकम असुल्छन् ।

अभिनेता शाहरूख खानले लन्डनमा अग्रवाल परिवारको एक निजी विवाहमा आफ्नो प्रस्तुति दिएका थिए । यो विवाहमा नाच्नका लागि मनग्गे पारिश्रमिक लिएका थिए । उनले दुबईमा भएको एक वैवाहिक कार्यक्रममा नृत्यकै लागि करिब आठ करोड रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

अभिनेत्री कैटरिना कैफले अभिनेता शाहरूख खानका साथ लन्डनमा भएको अग्रवाल परिवारको हाईप्रोफाइलको विवाहमा प्रस्तुति दिएकी थिइन् । कैफले पञ्जाबका पीडब्ल्यूडी मन्त्रीको सालोको विवाहमा नृत्य गरेकी थिइन् । उनी विवाहका कार्यक्रममा केही मिनेट नाच्नका लागि करिब ९० लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

बलिउडमा आफ्नो नृत्यका लागि लोकप्रिय अभिनेत्री मलाइका अरोडा निजी समारोहमा नृत्य प्रस्तुत गर्न २५ देखि ३५ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले पञ्जाबका पीडब्ल्यूडी मन्त्री देवरजीको विवाहका लागि चण्डीगढमा ‘मुन्नी बदनाम हुई’ र ‘छैया छैया’ बोलको गीतमा नाचेकी थिइन् ।

विवाहमा हटनेस र ग्ल्यामर रुचाउन चाहनेले मल्लिका शेरावतलाई नाच्नका लागि बोलाउने गर्दछन् । उनले जीवीके समूह जीवी कृष्णा रेड्डीको नातिनीको विवाहमा निकै महँगो पारिश्रमिकमा नृत्य गरेकी थिइन् ।

बलिउडकी देशी गर्ल प्रियंका चोपडाले कैयौं निजी विवाह समारोहमा धमाल मच्चाएकी छन् । सन् २०१४ मा उनले व्यापारी गौरव शर्माको रिसेप्सनमा प्रस्तुति दिएकी थिइन् । उनले केही मिनेटको नृत्यका लागि ५० लाख पारिश्रमिक लिएकी थिइन् ।

हैदराबादमा भएको हाई प्रोफाइलको विवाहमा अभिनेता रणवीर सिंहले नाचेका थिए । यो विवाहमा शिल्पा शेठ्ठीजस्ता बलिउडका कैयौं कलाकार देखिएका थिए । रणवीर पनि निजी विवाहमा नाच्नका लागि करोडौं पारिश्रमिक बुझ्छन् ।

फिल्म ‘दबंग’ अभिनेता सलमान खानलाई वैवाहिक कार्यक्रममा नाच्नका लागि अफर गर्नु चानचुने कुरा होइन । नयाँदिल्लीको एक निजी विवाहमा नाच्न सलमानले साढे तीन करोड पारिश्रमिक लिएका थिए ।

अभिनेता अक्षय कुमार पनि महँगो पारिश्रमिक लिएर नृत्य गर्ने कलाकार पर्छन् । उनी एउटा विवाहमा नाचेको करिब अढाई करोड पारिश्रमिक लिन्छन् ।

  • बलिउड
आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’
३३ वर्षीय अभिनेताले गरे आत्महत्या
बाथरुमको भित्ताबाट निस्कियो नोटको बन्डल ! अभिनेत्रीले भनिन्- ‘देह व्यापारबाट कमाए’

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

  • २.
    भीम रावल भन्छन्- ‘रवि लामिछाने विरुद्ध फैसला गरेर सर्वोच्चले बेथिती रोक्यो’

  • ३.
    एसईईको समय तालिका सार्वजनिक, चैत १७ देखि २९ गतेसम्म हुने

  • ४.
    चितवन-२ मा उपनिर्वाचन, सत्ता गठबन्धनको उम्मेदवार को ?

  • ५.
    ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ६.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.