• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

डेढ लाख घुससहित खाद्य विभागका इञ्जिनियर पक्राउ

लोकप्रिय समाचार

  • १. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६. माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. माघ ०९ गते सोमबार, यस्तो छ तपाईँको राशिफल

  • ८. माघ १० गते मंगलबार, यस्तो छ तपाईँको राशिफल

  • ९. माघ ११ गते बुधबार, यस्तो छ तपाईँको राशिफल

  • १०. विशाल भण्डारीको प्रश्नमा रिसाए मेयर बालेन, भने- ‘तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ?’

सरकारले आयातमा रोक लगाएका १० वस्तु नेपालमा कति भित्रन्छ ?

काठमाडौं । राज्यको ढुकुटीमा रहेको संचित रकम घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुने गरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ ।

सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन छुट), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जिप, कार र भ्यानहरु, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र तास रहेका छन् ।

सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ५२ अर्ब ४४ करोड ९० लाख ७२ हजार रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

पछिल्लो नौ महिनामा ५८ करोड ७६ लाख १५ हजार रुपैयाँको १२ लाख ९३ हजार ५६ केजी कुरकुरे, कुरमुरे, लेज र चिजबल्स नेपाल भित्रिएको थियो । २०७८ साउनदेखि चैत मसान्त सम्मको अवधिमा सबै प्रकारका तयारी मदिरा २ अर्ब ७० करोड २९ लाख ५० हजार रुपैयाँको नेपालले आयात गरेको छ ।

उक्त मूल्यमा ५१ लाख ७३ हजार ५४१ लिटर मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ । यस्तै, बितेको नौ महिनामा ५५ करोड ४६ लाख ६२ हजार रुपैयाँको चुरोट तथा सुर्तीजन्य बस्तु नेपालले आयात गरेको थियो ।

सोही अवधिमा नेपालले २ अर्ब ४७ करोड २६ लाख ५७ हजार रुपैयाँको हिरा आयात गरेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएको देखिन्छ ।

उक्त अवधिमा नै ३ अर्ब ५० करोड २९ लाख ३८ हजार रुपैयाँको ८ लाख ४३ हजार ९३५ थान टेलिभिनज सेट नेपालले आयात गरेको थियो । नेपालले सोही समयमा विभिन्न देशबाट ५ अर्ब ५७ करोड २ लाख ८१ हजार रुपैयाँको जीप, कार र भ्यानहरु आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

बितेका नौ महिनामा १ अर्ब १६ करोड ४९ लाख २३ हजार रुपैयाँको २५० सीसी भन्दा माथि क्षमता भएका मोटरसाइकल नेपाल भित्रिएका छन् । सोही अवधिमा ७१ करोड ७७ लाख ४७ हजार रुपैयाँको विभिन्न प्रकारका खेलौनाहरु नेपालले आयात गरेको थियो । विभागका अनुसार पछिल्लो नौ महिना विभिन्न देशबाट नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको खेल्ने तास भित्रिएको थियो ।

  • प्रतिबन्ध
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’
रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?
प्रधानमन्त्रीले गरेको प्रतिबद्धता कार्यान्वयन हेर्न विश्वासको मत : कांग्रेस प्रवक्ता महत

धेरै पढिएको

  • १.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • २.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ३.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ४.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

ताजा समाचार

  • १.
    लामिछानेले देशमा परिवर्तनको आशा जगाउने भन्दै डा. राउतले भने- ‘कम ब्याक हिरो’

  • २.
    सर्वोच्चको फैसला पश्चात रिसाए मेयर साम्पाङ, भन्छन्- ‘के हो न्याय, कहाँ छ न्यायलय ?’

  • ३.
    रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • ६.
    सर्वोच्चको फैसला पश्चात रवि भन्छन्- ‘म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभयो ?’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.