• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

वैशाख १७ देखि २३ गतेसम्म कस्तो रहला तपाईको दिन, हेर्नुहोस् राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभ कार्यमा सरिक भइनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला । आर्थिक मन्दी पनि आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने र शेयर बजारको कारोबारमा सफलता पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्नेछ । पारिवारिक सद्भाव बढेर जानेछ । नयाँ व्यक्तिसँग भेटघाट र सहकार्य गर्ने समय छ । शेयर बजार भने सामान्य नै रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साताबाट शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल देला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि पनि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सातको मध्यमा भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता गरेको काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोटपटकको भय छ सचेत रहनुहोला । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वास्थ्यमा सुधार पनि आउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता रोकिएका महत्त्वपूर्ण कामको पुन: थालनी हुन सक्छ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अगाडि बढ्न सक्छ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै कुरा र समाचारले मनमा शान्ति छाउनेछ । लाभदायक यात्राको योग पनि छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । पारिवारिक जमघट हुनेछ । सामाजिक कार्यमा मन जानेछ । शेयर बजारबाट लाभ नै होला । राजनैतिक क्षेत्रमा पनि राम्रै सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको सुरुका दिनमा मनोरञ्जनका साथै धार्मिक यात्रामा रुचि बढ्नेछ । पठन पाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । आफन्तको सहयोग पनि मिल्नेछ । मध्य साताबाट क्रोध, प्रतिशोध, रिसराग र आवेग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । स्वास्थ्य प्रति पनि सचेत रहनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता रमणीय र सुखद् यात्राको योग छ । प्रविधि मार्फत साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । (अधिक जानकारीका लागि 977-9849559502)

  • राशिफल
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल
माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.