• समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तराष्ट्रिय
  • थप
    • रोचक
    • अन्तर्वार्ता
    • शिक्षा
×
शनिबार, माघ १४, २०७९
शनिबार, माघ १४, २०७९
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तराष्ट्रिय
    • थप
      • रोचक
      • अन्तर्वार्ता
      • शिक्षा
  • ☰

भर्खरै

चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?

सर्वोच्चको फैसलाले देशमा कानुनी राज्य छ भत्रे पुष्टि : डा. कोइराला

लोकप्रिय समाचार

  • १. माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३. माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५. दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६. ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ७. ‘आफन्त भिसा’मा नेपाल आएका लामिछानेलाई चोख्याउन यसरी भयो राज्यशक्तिको दुरुपयोग

  • ८. रवि लामिछानेलाई थोरै पनि हिनताबोध किन भएन ?

  • ९. नेपाली टिममा नपरेपछि बोले सन्दीप लामिछाने, दिए यस्तो सन्देश

  • १०. चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

झापामा थरिथरिका गठबन्धन : राप्रपा कतै नभइ नहुने, कतै बैगुनी

झापा । झापामा स्थानीय निर्वाचनका लागि केन्द्रीय सत्ता गठबन्धनभन्दा फरक फरक फरक गठबन्धन भएको छ । केन्द्रीय गठबन्धनअनुसार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी गठबन्धनमा समेटिएर जान सकेनन् । तर, झापामा थरिथरि गठबन्धन पनि भएको छ ।

०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणमअनुसार झापामा राप्रपा तेस्रो शक्ति हो । यो निर्वाचनमा झापामा कतै राप्रपा हराउन गठबन्धन भएको भने कतै राप्रपासँगै गठबन्धन भएको छ ।

झापाको कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमाले गठबन्धन भएको छ । जुन सत्ता गठबन्धनको केन्द्रीय निर्देशनविपरीत छ । कचनकवल राप्रपाको आधार राम्रो भएको गाउँपालिका हो । विगतको स्थानीय तह निर्वाचनमा राप्रपाबाट अध्यक्ष र उपाध्यक्ष नै निर्वाचित भएका थिए ।

यहाँ राप्रपाविरुद्ध कांग्रेस, एमालेले तालमेल गर्ने सहमति गरेका छन् । जसअनुसार एमालेले अध्यक्षमा कांग्रेसका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी र उपप्रमुखमा कांग्रेसले एमालेका उपाध्यक्षका उम्मेदवार नवराज भट्टराईलाई सहयोग गर्नेछ ।

शुक्रबार एमालेका अध्यक्ष पदका उम्मेदवार दुर्गादेवी नेपालले र कांग्रेसकी सेलेतुन खातुनले उपाध्यक्षको उम्मेद्वारी फिर्ता लिएकी छिन् । ‘यहाँको परिस्थिति बेग्लै छ । केन्द्रमा भएको गठबन्धनअनुसार पनि गठबन्धन गर्न खोजिएको हो । तर, सकिएन । स्थानीयको माग बमोजिम कचनकवलमा एमालेसँग तालमेल भएको हो,’ कांग्रेस कचनकवलका सभापति तुलसीराम अधिकारीले बताए ।

कचनकवलमा अध्यक्ष र उपाध्यक्षमा मात्र तालमेल भएको छ । वडामा भने आफू–आफूबीच लड्ने सहमति भएको हो । यो गठबन्धन औपचारिक नभएको कांग्रेस झापाले जनाएको छ ।

कांग्रेस झापाका एक पदाधिकारीले नाम नखुलाउने सर्तमा तालमेल गर्ने कुनै कागजी प्रमाण नभएको बताए । ‘कागजी प्रमाण केही छैन । उम्मेदवारी फिर्ता लिएको हो । आफैँ बुझ्नुहोला,’ उनले भने ।

कचनकवलमा राप्रपाविरुद्ध एमालेसँग तालमेल गर्ने कांग्रेसले दमकमा भने एमालेविरुद्ध राप्रपासँग गठबन्धन गरेको छ । माओवादी केन्द्र, राप्रपा, कांग्रेससहित भएको यो गठबन्धनलाई ‘महागठबन्धन’को नाम दिइएको छ ।

‘दमकको स्थानीय आवश्यकता हो । दमकमा एमालेले विकास निर्माणमा गरेको बेथिति अन्त्य गर्नका लागि दमकमा यो गठबन्धन आवश्यक भएको हो,’ नेकपा माओवादी केन्द्रका दमक अध्यक्ष रवि बस्नेतले भने ।

  • राप्रपा
  • सत्ता गठबन्धन
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आखिर किन सबै सरकारी वेबसाइट भए डाउन ?
कञ्चनपुरमा अटो दुर्घटना : एकको मृत्यु, दुई जना घाइते
देशभर पश्चिमी वायुको सामान्य प्रभाव : आगामी तीन दिन कहाँ कस्तो रहला मौसम ?

धेरै पढिएको

  • १.
    माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २.
    माघ १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    माघ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    भारत हिडेका नेपाली यात्रु एजेन्टबाट बाटैमा ठगिए

  • ५.
    दीपकराज गिरी भन्छन्, ‘सुहागरात मनाइसकेपछि बिहे दर्ता रद्द भो’

  • ६.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

ताजा समाचार

  • १.
    चर्चित अभिनेत्रीले ३५ वर्षको उमेरमा गरिन् १० औं विवाह !

  • २.
    दूधमा दालचीनी र मह मिसाएर खाँदा हुन्छ यी रोगहरूबाट राहत

  • ३.
    ७० वर्षीय ससुराको २८ वर्षीया बुहारीसँग प्रेम, मन्दिरमा गएर विवाह

  • ४.
    ‘पठान’ जसरी यी ५ फिल्म पनि भए बायकँटको सिकार, रिलिजपछि भयो सुपरहिट

  • ५.
    ‘पठान’को बम्पर सफलताका बीच कंगना रनौतले दिइन् कडा धम्की

  • ६.
    श्रीमानमाथि शंका पश्चात पुगिन् वेश्यालय, भन्छिन्- ‘वेश्यालयमा कामको प्रस्ताव राखेपछि स्वीकारे’

हाम्रो बारेमा

तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी प्रा.लि. द्वारा संचालित
www.18nepal.com

मुख्य कार्यालय
चन्द्रपुर-४, रौतहट

सूचना बिभाग दर्ता नं.
३२५६

सम्पर्क नम्बर
९८४५५६२७८१ ,९८०६८६५९८२

ईमेल
roshanpokhrel64@gmail.com

हाम्रो टीम

सम्पादक
रोशन पोखरेल

व्यवस्थापक
प्रकाश खतिवडा

मेडिकल एडिटर
डा. कल्याण सुवेदी

युरोप प्रतिनिधि
यादव देवकोटा

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 18Nepal.com | All rights Reserved.
 Website By :  nwTech.